समाचार « Khabarhub

झा दम्पती हत्या आशंकामा थप तीन पक्राउ

जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जना पक्राउ परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा छन् । कैलास र विकास दाजुभाइ हुन् । उनीहरु तीनैजना…