समाचार « Khabarhub

कोरोना संक्रमणबाट रोकथामका लागि २७ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

काठमाडौँ- सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार २७ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म २४ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ । अन्य तीन जिल्लामा आइतबादेखि निषेधाज्ञा कार्यान्वयमा आउने छ । केही जिल्लामा आंशिक र…