समाचार « Khabarhub

हेभी इक्युप्मेन्ट जिन्दगी

काठमाडौँ- नेपोलियन बोनापार्टले भनेका थिए रे– दृढ इच्छा शक्ति भए संसारमा असम्भव भन्ने केही छैन । धेरैले असम्भव ठानेकोलाई सम्भव तुल्याइन् तनहुँमा जन्मेकी मुना घिमिरेले । उनी मुलुकको ‘पहिलो महिला स्क्याभेटर चालक’ का रूपमा चिनिन्छिन् । मुना उमेरले १६ वर्ष टेकेकी थिइन्, ९ कक्षामा पढ्दै थिइन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । जीवनमा अभावले…