समाचार « Khabarhub

चार सांसदको निष्कासनविरुद्ध जसपाका अर्का अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगे

काठमाडौँ – लुम्बिनी प्रदेशका चार जना सांसदलाई पदमुक्त गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । चार जना सांसदलाई कारवाही नगरिएको भन्दै ठाकुरले कुनै पनि कारवाही अघि नबढाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको…