समाचार « Khabarhub

निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको काठमाडौँ जिल्ला प्रशासनको भनाइ

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ । निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिए पनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुर्‍याइएको बताए । उनले कलंकी…