समाचार « Khabarhub

आज कुन उमेरसमूहमा कति संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १२ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तो छ उमेर समूहअनुसार कोरोना संक्रमितको विवरण- ०-९ वर्ष - ९९ १०-१९ वर्ष - ३१७ २०-२९ वर्ष - १,२२१ ३०-३९ वर्ष - १,१६० ४०-४९ वर्ष - ८९९ ५०-५९ वर्ष - ६०९ ६०-६९…