समाचार « Khabarhub

पार्टीभित्रकै नेताहरुले अस्थिरता फैलाउने काम गरेको थापाको आरोप

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले मुलुकमा अस्थीरता फैलाउने प्रयास भएको भन्दै यसलाई असफल पार्ने बताएका छन् । बुधबार नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै पार्टीका नेताहरु सरकारलाई असफल देखाएर मुलुकमा अस्थीरता पैदा गर्ने प्रयासमा लागेको बताएका हुन् । उनले सरकारलाई काम गर्न नदिने तत्वहरु सक्रिय भएको…