Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको छ। बुधबार काठमाडौंमा पुरानो जिल्लागत संगठनलाई देशको परिवर्तित संघीय संरचनाका आधारमा सवै स्थानीय निकायमा स्थानीय स्काउट समिति निर्माण गरिएको घोषणा गरिएको हो । देशका सातै प्रदेशमा सक्षम युवाहरुको नेतृत्वमा स्काउट समितिहरु गठन भइ प्रदेश कार्यालयहरु सञ्चालनमा आएको स्काउटका अध्यक्ष लोकबहादुर…