समाचार Archives | Page 7658 of 8367 | Khabarhub Khabarhub

कोरोना भाइरस : इटालीमा एकैदिन ५ सय भन्दा बढीको मृत्यु

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ । इटालीमा…