Live on
Your Voice, Your Power
काठमाडौँ– मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ । यस्तो छ विवरण