समाचार « Khabarhub

राहत र उद्धारमा सबै शक्ति लगाउन सरकारलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौं– अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानका घटनाले ठूलो जनधनको क्षति पुगेको खबर सार्वजनिक भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता आवश्यक रहेको बताएका छन् । उनले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकहरूको उद्धार, पुनःस्थापना र उपचारको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका…