Live on
Your Voice, Your Power
काठमाडौं- कतारमा क्वारेनटाइनमा रहेका श्रमिकको तलब कटौती नहुने भएको छ । कतारमा कोरोनाको संक्रमणले उग्ररुप लिन थालेपछि उल्लेख्य संख्यामा आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतारी प्रशासनले लकडाउन गरेको थियो । लकडाउनपछि त्यहाँ रहेका कामदादर क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा कामदार थिए ।…