Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–३ दीवारथान घर भएकी कोशिला देवी छन् । प्रहरीका अनुसार कोशिलाले आफ्ना प्रेमी राकेश कुमार मण्डलसँग मिलेर पति राजकिशोर मण्डलको हत्या गरेकी थिइन् । उनले गत फागुन २८ गते पति राजकिशोरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको…