Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या दोस्रो धेरै हो । यसअघि गत (आइतबार) चैत्र ३० मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ६९…