Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा पुगेका शाक्यले यस्तो निर्देशन दिए । निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण…