समाचार « Khabarhub

कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु

दोहा- कोरोना संक्रमणबाट कुवेतमा एकै दिन दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी छन् । उनीहरु दुवै जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिएका छन् । पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा…