समाचार « Khabarhub

भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ

झापा- भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल-भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन्। झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। उनीहरूलाई नेपाल प्रवेशका लागि सहजिकरण गरेको अभियोगमा एक भारतीय नागरिक पनि एसएसबीको नियन्त्रणमा छन् । चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद…