समाचार « Khabarhub

बालविवाह नगर्ने बालबालिकाको प्रतिबद्धता

डोटी– जिल्लामा हुँदै आएको बालविवाह अन्त गर्नका लागि यहाँका अभिभावक अग्रसर भएपछि यहाँको सबैभन्दा बढी बालविवाह गर्ने वडाका रुपमा चिनिँदै आएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका बालबालिकाले बालविवाह नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । “सबै जुटौँ बालविवाह रोकौँ” भन्ने मूल नारासहित बालविवाहविरुद्धको अभियान सफल पार्न म प्रतिबद्व छु भन्दै सुनादेवी र चौखान माध्यमिक विद्यालयमा अध्ययनरत कम्तीमा…