Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टीले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । जसपाका नेता उमाशंकर अरगरियाका अनुसार पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले संसदीय दलको बैठक बोलाएको हो । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको एक नेताले बताए ।