Live on
Your Voice, Your Power
जनकपुरधाम— २०५६ सालमा धनुषाको रमदैयालाई मेडिकल हब बनाउने बहस शुरू भयो ।कलेजका संस्थापक अध्यक्ष डा. रामानन्द सिन्हाले किसानसँग जमिन दिन आग्रह गरे । किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचे । जमिन बच्ने किसानले परिवारका एक जनालाई जागिर दिनुपर्ने शर्त राखे । शर्त स्वीकार गरेर कलेजका संस्थापकले सस्तोमा जमिन किने…