समाचार Archives | Page 7721 of 8316 | Khabarhub Khabarhub

विश्व शान्तिका लागि सेना खटाउने देशमध्ये नेपाल चौथो स्थानमा

काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । यसअघि पाँचौं स्थानमा रहेको नेपाल १ जनवरी २०२० यतादेखि नेपाल चौथो स्थानमा उक्लिएको हो । हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा नेपाली सुरक्षाकर्मी शान्ति सेनाको रुपमा तैनाथ छन् । नेपालबाट हाल ५ हजार ६ सय…