समाचार « Khabarhub

विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदार जस्तो शारीरिक र मानसिक अवस्था गएको थियो, त्यस्तै अवस्थामा फर्काउन वैदेशिक रोजगार बोर्डले ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण बढ्दै जाँदा समय मृत्यु हुने र अङ्गभङ्ग हुने घटना बढेकाले यस्तो तालिम सञ्चालन गर्न लागेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले खबरहबलाई बताए । अभिमुखीकरण तालिममा विदेशमा…