Live on
Your Voice, Your Power
झापा– दमक–७ को सुनलाईनमा रहेका घर टहरा नगरपालिकाले हटाएको छ । नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ । सो स्थानमा रहेका भूमिहीनलाई एकीकृत नमूना बस्तिमा बनाईएका घर प्रदान गरिएको र अन्यत्र घर जग्गा हुनेलाई समान सार्न नगरपालिकाले सहयोग…