समाचार « Khabarhub

मोतीपुर घटनाबारे अर्थमन्त्रीले भने : पर्दा भित्रबाट केही मानिसलाई उक्साउने काम भयो

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको विकास र समृद्धिका महत्वपूर्ण अभियानको कार्यान्वयनमा दुविधा नराख्न आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले रुपन्देहीको मोतिपुरमा निर्माण हुने मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यासका क्रममा भएको घटनाका बारेमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा विकासका सन्दर्भमा जनतालाई भ्रम सिर्जना गरी उक्साउने गरिएको भए पनि जनताले ती भ्रमलाई विस्तारै बुझेर विकासको अभियानलाई सफल बनाउने…