Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्ने तयारीमा जुट्न सदस्य राष्ट्रलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको हो । कोरोना भाइरसकको संक्रमण रोक्न सबै देश तयार हुनुपर्ने भन्दै विश्वस्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस…