Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म नेपालको व्यापार सुधारतर्फ गएको पाइएको छ । चालु आर्थिक वर्षका ७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । सात महिनामा नेपालको व्यापार घाटा ५.३३ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ समान्तसम्म…