समाचार « Khabarhub

संघीयतामा कृषि क्षेत्रकै उपेक्षा

पोखरा– देश संघीय संरचनामा गएपछि केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै सबै भन्दा चर्को आवाज उठाउने मुख्यमन्त्री मध्ये एक थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार प्र्रत्यायोजन नगरेको मुख्यमन्त्री गुरुङले सार्वजनिक अभिब्यक्ति नै दिँदै हिँडे । अझै पनि गाउँ गाउँमा सिंहदरबार भनिए पनि जनताले सुविधा पाउन नसकेको उनको भनाइ…