समाचार Archives | Page 7747 of 8306 | Khabarhub Khabarhub

एमसीसीलाई संसदमा निर्णयार्थ पेश गर्न सभामुखसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता संसदको कार्यसूचीमा राख्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सभामुख सापकोटासँग एमसीसीलाई संसदको कार्यसूचीमा राख्ने बारे चासो राखेको प्रधानमन्त्रीको सचिवालय स्रोतले खबरहबलाई जानकारी दियो । 'प्रधानमन्त्री ज्यूले सभामुख ज्यूसँग एमसीसीलाई कार्यसूचीमा राख्ने बारे चासो राख्नु भएको…