समाचार « Khabarhub

बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोनाको त्रास (भिडियोसहित)

काठमाडौँ– रङहरुको पर्व फागू पूर्णिमा आज नेपालका पहाडी जिल्लामा मनाइएको छ । होलीको अवसरमा आज सार्वजनिक बिदा भएकाले काठमाडौँको बसन्तपुरमा विशेष रौनक देखियो । होली मनाउन बसन्तपुर पुगेका युवाले कोरोनाको त्रास भुलेर होली मनाए । हेरौँ भिडियो सरकारले होलीमा स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन आग्रह गरे पनि बसन्तपुरमा भने कोरोनाको कहर बिर्सिएर होली मनाइएको…