समाचार Archives | Page 7750 of 8306 | Khabarhub Khabarhub

जेलबाट छुट्नासाथ महरालाई प्रचण्डले दिए बधाई

काठमाडौं – बलात्कार मुद्दामा सफाई पाएका निवर्तमान कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै अध्यक्ष प्रचण्डले फोन गरेर महरालाई बधाई दिएका हुन् । कारागार परिसर भित्रै बिदाइमा रहेका बेला महरालाई प्रचण्डको फोन आएको हो । फोनमा प्रचण्डले अदालतबाट सफाइ पाएकोमा बधाई दिएका हुन् ।…