समाचार « Khabarhub

राप्रपापछि रास्वपाले पनि बहिष्कार गर्‍यो संसद्

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।  भिजिट भिसा प्रकरणमा अघि सारेका माग सम्बोधन नभएको भन्दै रास्वपाले शुक्रबारको संसद् बैठक बहिष्कार गरेको हो ।  ‘आज हामीले हाम्रो आवाज नसुन्ने, हामीलाई बोल्ने ठाउँ पनि नदिने, अवरोध छ चाँहि भन्ने, चर केही पनि सम्बोधन नगर्ने, त्यसैले हामीले आजको सदन बहिष्कार गरेका…