Live on
Your Voice, Your Power
बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तथा उनका साझेदारहरू प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न सरकारी पक्षबाट आएको निवेदनबारे निर्णय नभइसकेको रुपन्देही जिल्ला अदालतले जनाएको छ। एकजना जिल्ला न्याायाधीशले मुद्दा फिर्ता गर्न अस्वीकार गरेको समाचार आएपछि अदालतले यस्तो प्रष्टिकरण दिएको हो । सर्वोच्च अदालतमा त्यसबारे…