समाचार « Khabarhub

संसद विघटनले मुलुक राजनीतिक संकटतर्फ धकेलियो : उपराष्ट्रपति पुन (भिडियोसहित)

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनका कारण मुलुक राजनीतिक संकटतर्फ धकेलिएको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका हुन । प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको उनले बताए । हेरौँ भिडियो उनले संविधान…