समाचार « Khabarhub

लक डाउन नभए पनि सुनसान पर्यटकीय क्षेत्र

काठमाडौँ- आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने पोखराको फेवाताल झण्डै एक वर्षदेखि सुनसान छ । पोखराका पर्यटकीय स्थलहरूमा फेवाताल, सराङकोट, पातले छाँगो, गुप्तेश्वर गुफा, बिन्ध्यवासिनी मन्दिर, तालवाराही मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, डा. के आई सिं पुल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लगायतका क्षेत्रमा अहिले आन्तरिक पर्यटकको केही चहलपहल बढे पनि बाह्य पर्यटकहरू भेटिन मुश्किल छ ।…