समाचार « Khabarhub

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादनमा कमी

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने क्षेत्रफल घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ओगटेको भू–भाग ४.५० प्रतिशतले घट्न पुगेको देखिएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको अर्ध वार्षिक आर्थिक गतिविधि प्रतिवेदन २०२१-८२ (मधेश प्रदेश)अनुसार चालु आर्थिक वर्षको…