Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बालुवाटारमा रात्रिभोज दिएका छन् । गत बुधवारदेखि शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठक हिजो(आइतवार) सकिएसँगै अध्यक्ष ओलीले नेताहरुलाई बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोजको आयोजना गरेका हुन् । ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुलाई भोज खुवाउने बारे आइतवार अबेर मात्र खबर गरिएको थियो । नेकपाका…