समाचार « Khabarhub

कङ्गोमा सैनिक जवान कुटिएको घटनाबारे सेनाले थाल्यो छानबिन

काठमाडौं – अफ्रिकी मुलुक कङ्गोमा भएको सैनिक जवान कुटपिटको घटनाबारे नेपाली सेनाले छानबिन शुरु गरेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरीतको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन शुरु गरिएको हो । प्रवक्ता पौडेलले बिहीबार राति केही जवानले मादक पदार्थ खाई…