समाचार Archives | Page 7780 of 8294 | Khabarhub Khabarhub

एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ– देउवा

काठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट पारित गराउनुपर्ने बताएका छन् । नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी सम्झौतामार्फत नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग प्राप्त हुन लागेकाले उक्त सम्झौता तत्काल पारित गराउनुपर्ने बताएका हुन्…