समाचार « Khabarhub

भारतको आर्थिक सहयोगमा पुनर्निर्मित नुवाकोटका चार विद्यालय उद्घाटन

काठमाडौँ– भारतद्वारा पुनर्निर्माण गरिएका नुवाकोटका चार विद्यालयको उद्घाटन गरिएको छ । भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभावका प्रमुख नवीन कुमार र पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले चारवटा विद्यालयको संयुक्तरुपमा उद्घाटन गरेका हुन् । भारतको आर्थिक सहयोगमा कालिका, पिमलटार, पञ्चलिङ्गे र सरस्वती माविको पुनर्निर्माण गरिएको हो । विद्यालय भवनको उद्घाटन समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई…