समाचार « Khabarhub

निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले गरे काठमाडौँमा प्रदर्शन (भिडियोसहित)

काठमाडौँ– निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त विमानस्थलका लागि ठूलो संख्यामा रुखहरु फडानी गर्नुपर्ने र त्यसले पर्यावरणमा नकारात्मक असर पार्ने भन्दै उनीहरुले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । पर्यावरण जोगाउनका लागि वनजंगल संरक्षण गर्नुपर्ने मागसहित उनीहरुले माइतिघरदेखि बानेश्वरसम्म र्‍यालीको आयोजना गरेका थिए । निजगढको वैकल्पिक समाधान…