समाचार « Khabarhub

चोरीका २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरको छ । महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेशन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ ।…