समाचार « Khabarhub

सन्ततिका हातमा सीप छाडेर जान चाहन्छन् कुम्हालेहरु

काठमाडौँ– लोप हुँदै गएको माटाका भाँडा बनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्, भक्तपुर पोटरी स्क्वायरका कुम्हालेहरुले । हरेक दिन बिहानैदेखि यहाँका कुम्हालेहरु माटाका भाँडा बनाउन तल्लीन रहेको भेटिन्छन् । ४५ वर्षीया मायादेवी प्रजापति आफ्ना श्रीमान् बुद्धिरामसँगै एकाबिहानै माटो खेलाउन थाल्छिन् । सासूसहित दुई छोरा र दुई छोरी गरी ७ जनाको प्रजापति परिवारको घरखर्च यसै कामले…