समाचार « Khabarhub

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : सरकार र सदन नचले फेरि पनि ‘संसद विघटन’ हुन सक्छ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभएमा फेरि पनि संसद विघटन हुने बताएका छन् । उनले नयाँ जनादेशमा जानु स्वभाविक रहेको बताउँदै पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।…