समाचार « Khabarhub

ओली निकट युवा संघले दीपशिखालाई संयोजकबाट हटायो

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा 'दीपशिखा'लाई निष्कासन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो । सह-संयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासन प्रस्ताव बैठकमा राखेका…