समाचार Archives | Page 7800 of 8288 | Khabarhub Khabarhub

गोकर्णको म्याद थप्ने सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं - गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिसोर्टको म्याद थपमाथि परेको रिटमा मंगलबार सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। सरकारले गैरकानूनी रुपमा रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।…