समाचार « Khabarhub

अनुगमन कुरामात्रै, बजार भाउ बढेको बढ्यै (भिडियोसहित)

काठमाडौँ—  सोमबार विश्व उपभोक्ता अधिकार दिवस । विशेष गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसकारकारी संघसंस्थाहरूले चेतनामूलक कार्यक्रम गरेर विश्वभर यो दिवस मनाउने गर्छन् । यस वर्षको उपभोक्ता अधिकार दिवसको नारा ‘प्लास्टिक प्रयोग निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ रहेको छ । नेपालमा पनि सरकारी निकायबाट उपभोक्ताको हक हितका लागि विभिन्न कार्यक्रम आयोजना गरिन्छन्…