Live on
Your Voice, Your Power
मनाङ– हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीसेल्सियस पुगेको छ । मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामे लगायतका ठाउँमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चिसोका कारण मानिसको चहपहल घटेको…