Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालका लागि अमेरिकाका राजदूत र्याण्डि बेरीले महाशिवरात्रिको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा १३ वर्षअघिको एक तस्वीर शेयर गर्दै शिवरात्रिको शुभकामना दिएका हुन् । उनले नेपालमा ६ वटा शिवरात्रिको अनुभव गर्ने अवसर पाएको बताएका छन् । ‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये…