समाचार « Khabarhub

शान्ति मिसनमा जान लागेका ३५ सैनिकमा कोरोना, लिवियाको उडान रद्द

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा जान लागेका नेपाली सेनाका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उडान रद्द भएको छ । शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना सैनिकमध्ये ३५ भन्दाबढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आज तय भएको उडान रद्द भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । युनाइटेड मिसन गार्ड युनिटका रुपमा…