Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ मा सत्तारुढ दल जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्न ढिलाई गर्दा लामो समयदेखि संसद बैठक ठप्प रहेको छ । सत्तारुढ दलको आन्तरिक किचलोका कारण पाँच महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो । मुख्यमन्त्री र मन्त्रीहरूको स्वार्थका कारण प्रदेशसभा बैठक नबोलाइएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन्…